Sick Pay Guarantee - Nepali video

बिरामी तलबको पहुँच बिना, घरमा नै बसेर बिमारबाट निको हुन, धेरै भिक्टोरियालीहरुको क्षमता हुँदैनन्।

अब, क्याजुअल् र करार कामदारहरुले अलि सजिलोसङ्ग आराम गर्न सक्छन्।

किनभने भिक्टोरियाली सरकारको Sick Pay Guarantee ले तपाईको आवश्यकता पूर्ति गर्छ।

बर्षमा ३८ घण्टासम्मको बिरामी र केयरर् तलब प्रदान गरेर तपाईको हेरविचार गर्छ।

Sick Pay Guarantee ले घरमा नै बसी निको हुन तपाईलाई आवश्यक सुविधा प्रदान गर्छ।

भिक्टोरियाली सरकार, मेलबर्नद्धारा अधिकृत गरिएको Service Victoria एपमा तपाईको योग्यता जाँच गर्नुहोस् र अहिले नै साइन अप गर्नुहोस्।

 

Updated